Posted by: Ocean January 26, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
यी सिरेकाजी का फुटा देखेसी मुलाइ त कैले नेपाल पुअम्ला र भैँसिया दुदाँ बनाको चा खाम्ला भन्या'स्तो भो ! हैन काँ'ट ल्याम्चौ र यस्ता फुटा ? दादालै राउनिती लाउनी नै भो नि ! आबु दुइटा दिन त बाँकी रए ग'र तो रन्थमाइलो हेर्नलाइ ! यहिँ बसेर उता पुतलीबजाराँ म्यार हुनलाइ उम्मेद्वारी द्याछन् भन्नी सुन्चु, के र च कुन्नी कुरो त ? लौ दादा जानी बेलाँ भेट भ'न भनेनी चौताराँ आम्दै अरम के रे, हाम्लाइ नि क्म्पुटरटै भोत हाल्नी बेवस्ता मिलाइदिनि भा एउडो भोट दिम्ला के रे !
Read Full Discussion Thread for this article