Posted by: KoHoTyo? January 26, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
अधुरो प्रेम - Axis एक्लो जीवनमा केबल साथ खोजे थिए मनका कुरा सुनाउन तिमीलाई रोजे थिए मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई बाध्न पुगेछु (शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन शायद यो भागयमा तिम्रो साथ लेखिएको छैन)x२ अधुरो !!! मेरो प्रेम अधुरो !!! मेरो प्रेम !!! चाहन्छु मलाई भन्थ्यो तिमी पनि मैले तिमीलाई चाहे त्यो भन्दा बढी तर आज त्यो भाबना बिलिन भयो भन्छौ त्यो केबल एउटा भ्रम मात्र थियो (शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन शायद यो भागयमा तिम्रो साथ लेखिएको छैन)x२ अधुरो !!! मेरो प्रेम अधुरो !!! मेरो प्रेम !!! तिम्रा आशु रोक्न कति आफै रोए तिम्रो मुस्कान हेरि म आफै रमाउ थिए सोचेको थिए तिमीलाई आफ्नो बनाई मेरा खुशी सारा दिउला पिडाहरु समाई (शायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन शायद यो भागयमा तिम्रो साथ लेखिएको छैन)x२ अधुरो !!! मेरो प्रेम अधुरो !!! मेरो प्रेम अधुरो !!!मेरो प्रेम अधुरो !!!मेरो प्रेम !!!
Read Full Discussion Thread for this article