Posted by: Bhaute January 26, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
मेरा दाँत फुकालेर भाग लगाका हुन के रामकिरिस्ने। यिनी त कुरै नबुझि आफुले भाग पाइन भनेर यताको चौतारीमा आएर, ठुस्स परेर, अउँला चुस्दै बसेका रे'छन। सानै देखि यस्तै खुन्स्याहा हुन के यिनी। यिनका दाइले बद्मासी अरेर बाउले गालामा पिट्दा पनि "मेरो भाग पिटाइ खै? " भनेर झगडा अर्थे अरे के रे। जे मा पनि भाग खोज्छन यिनी। :-) -भउते
Read Full Discussion Thread for this article