Posted by: Birkhe_Maila January 26, 2006
Login in to Rate this Post:
0
?
क्यार्न पिर मान्छौ त भौते दाई
कस्ले फयल गर्छ र तिमिलाई
खोज बरु तरुनि साझैमा
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरि जालैमा
:)