Posted by: Birkhe_Maila January 26, 2006
Login in to Rate this Post:
0
?
धन्यवाद् गौतम जी,
दुइटा अर्को टुक्रा है त :)
बेरोजगारी -
भात खाएर,
शहर चहार्दा नि,
भातकै पिर!
नयाँ जागिर -
खाटको तन्ना,
दिनदिनै फेरौँला।
दिन बित्ने भो।