Posted by: shirish January 26, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
arko euta sher: पबनको म्वाईको असर झैं स्थीर पानीलाई ! छाल उठ्यो ममा मानौं जगायौ जवानीलाई ! स्वर कसरी दिन सक्थें गीत धूनको अभाबमा तिम्रै रचनामा गाएं मैले जिन्दगानीलाई ! सोच्ने बनायौ सम्झने बनायौ अनुपस्थितीमा प्रत्यक्ष आई सम्हाल लौ मेरो यस्तो बानीलाई ! जस्लाई मागें उसैले मन्दिर दोह-याए पछि गुनासो पोख्न अब अरु के रह्यो भवानीलाई ? लाज अझै बांकी छ भने मेरो आंखामा लुकाउ रातमा रंग भरि अप्ठ्यारो पारौं बिहानीलाई ! लगाब बलियो थियो र आयो सामर्थ्य, तागत नभए सागर पु-याइ सक्थे हाम्रो खरानिलाई !
Read Full Discussion Thread for this article