Posted by: Dada_Giri January 26, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
गरिबलाई गरिबको मयाँ धनीलाई धनको मयाँ भन्ते दमै राजुका बाले। मलै नि गरिबकै मयाँ लाउच। हेर यो धागो! चुचुचू! न डल्ली फुपु छन् न माष्टर्नी न रुइनु न फल्याप फुलुप न म्याउटिस रोज। के हो यस्तो सुकेको धागो? ला राउनितिका गफ अरम्। आँफु त जम्मैळाई समेलेर तह लाम्नका खाँतिर भे नि तानासाही चाहिन्छ भनेर हिँडियो। लौ जा! छाप के मा? बन्दुकमा! लौ जा!
Read Full Discussion Thread for this article