Posted by: Birkhe_Maila January 26, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
पुरानो प्रेमिका - एक्लो रात- मदीराको साथ छ; आँखामा तिमी! नयाँ प्रेमिका - बुन्दै गरेको, नयाँ सुइटरको, नयाँ बुट्टा! वर्तमान – भुतको याद, समय बरबाद केहि बाँकि छ! भबिष्य – कालो खेतमा, मैले हिजो छरेको, बिषको फूल!
Read Full Discussion Thread for this article