Posted by: shree5 January 25, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ल हेर यी परदेसीले फेरि के के अरेचन है । मलाई त थाहा नि भेन के यता फेरि आर्को रैँदलो अरेका छन भनेर । आफू त सिधै सिरानको झ्यालाँ गएर चईनी सपभान्दा माथिको चौपारीमा बस्न गाको के । ल ल परदेसी, पहिल परथम कुरो आफू निको होउ केरे । के अरे, काप्रो पुनि टाले कि अस्तालकाले, सुई मत्रै लाईदेर पठाईदिए ।कि दबाई तीतो भओ भनेर भागेका त हईनउ होला केरे । यो चौपाराँ अलि सफा रईन्च के, फेरि उ त्यँहाथिम को कसका लादी छेरेचन के, भा पुनि गाम्लेले बनाको चौपारीमा आम्दै अरम्ला केरे नि त । Keep rolling...
Read Full Discussion Thread for this article