Posted by: Bhaute January 25, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
क्यार्न पखाल्न परो जुठो कप? सप्पै पैला धोबिनीकै भट्टीमा पुग्चन के रे। अनि त्याँसी लर्खराउँदै बाटा माथि र बाटा मुनि अर्दै आम्नी हुन् जम्मै। के जुठो, के चोखो? कल्ले मेसो पाम्छ र? मेसो पाएछन भने आफै पखाल्छन।
Read Full Discussion Thread for this article