Posted by: Bhaute January 25, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
केका भोट मत्रै हाल्नी कुरो अरेका हुन् यी अदच्छे (presendentofnepal2035) ले? म त पाए सम्म मिअरमै उठ्नी भनेको। बाँचे नि २-४ पैसो देख्न पाइनी, मरे नि ग्वाम्मै पैसो दिनी रचन के रे। यी याँ हेरम त। - http://kantipuronline.com/kolnews.php?&nid=63735 बुढीले एउटो मजेत्रो किन्देउ भनेको १० हिउँद हुन लागिसक्यो। किन्दिन सक्याछैन। मरिएछ भने क्यै न भ' नि बुढीयाको एउटो धोको त पुर्याएर मरिन्छ। एउबार को जिन्दकीमा मर्द भे'र बुढीको जाबो एउटो रहर नि पुर्याम्न सकिएन भनेर सारै मन खिन्न भा'छ के मेरो त। :-) -भउते
Read Full Discussion Thread for this article