Posted by: nepalean January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
नामै रमाइलो के , भनि राखम जस्तो । अनि त बिचरि हाम्रि डल्लि काकिलाइ जिस्कार कस्तो । केटाहरुलाइ डल्लिकाकिको डाइलक नपुग्या । मुखभरि जबाफ पाए सि बल्ल थाहा पाउचन । एक चोटि डल्ले काकाले यसै अरि जोरि खोज्याथ्या , कुन्नि के भनिचन काकिले, अनि त डल्ले काका जे भनि आजकाल मुन्टो मात्रै हल्लाउचन । ल है मिस, डल्लि लाइ जि नभनम रे । खोइ दामोल भ र अप्ठ्यारो लायो कि ? मिठो भाषाले डल्लि भनम न, खुशी हुन्चिन नि ।
Read Full Discussion Thread for this article