Posted by: Bhaute January 25, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ए सईँ हुर ! यी हाम्रा पर्देशी दाजुले सारै रहर अरेर चौतारो चिन्न खोजेका रचन के रे। अब भर्खर परदेशा'ट आ'का मुन्छेको ताल त्यै त हो नि। शुरुमै चौतारोलाई नौतुनाको "रातो-गल्ली" झैँ माने हुनन् नि। यस्ता मुन्छे भोलि पर्सी जिरा-मसला माग्न काम लाग्छन के। हाम्रै गाममा भा'को चौतारो भ'सि यसो आम्दा जाँदा २-४वटा ढुङ्गा हालेर बर-पिपल रोप्नी ठाम सम्म बनाम्नी हो कि झैँ मान्छु के रे मइले त। यत्तिकै असरल्ल छोड्दा नि जोरी-पारीले के भन्लान झैँ मानेँ के। अब सईँहुरको जो इछ्छा। :-) -भउते
Read Full Discussion Thread for this article