Posted by: miss_ me January 25, 2006
Login in to Rate this Post:
0
?
चित्रे भाइ यो चीठी पठाऊनु पर्यो क्यारे
म पर्खी रहेछु
एक्लो जीबनमा,
तिमी आऊ मैना-चरी झै उडेर
हरियो दूबोकोमाला म गासीरहेछु
तिमी आऊ मेरो
बिपना बनेर