Posted by: wretch January 25, 2006
Login in to Rate this Post:
0
?
पश्चिम तिरको यात्रा
बस बाट ओर्ल्यो
फेरि बस चढ्यो
फेरि ओर्ल्यो
फेरि चढ्यो
शाहि सबारी
बाटो जाम्
ढुङ्गा हानाहान्
देशको सम्रक्षक्
जनतामा खोइ
तिम्रो लागि सम्मान्?
पारस सरकार्
हान्दिउम्?
शाही सेना
ठोक दिउ?