Posted by: rhishi January 25, 2006
Girija becoming PM again
Login in to Rate this Post:     0       ?        
गिरिजा रे! फेरी गिर्जा? त्यो मोरोलाई फेरी प्रधानमन्त्री हुनु पर्नी? हुन त काललाई छकाएर ऐले सम्म त्यो बाँचेकै तेत्तीका लागि त हो! मरोस मोरो कुर्सी मै! तर तेल्ले समाधान देला त साथीहरू हो! माउवादीलाई सर्कारमा नल्याई त खै के होला र? मोरा माउवादीहरूले पनि के गर्न खोज्या हो ?
Read Full Discussion Thread for this article