Posted by: sajhabusaima January 25, 2006
The Rising Tide of the Online Nepali Royalists!!
Login in to Rate this Post:     0       ?        
sweetheros Dn/ybad राम्रो लेखको लागि। यहा बिचरा एक मित्र अब बोल्ने केहि नभए पछि मन लाग्दि गालि गर्न लाग्नु भएको छ।तर बिरादार काग कराउदै गर्छ पिना सुक्दै गर्छ, आज देस युद्ध मा होमिएका छ प्रजातन्त्र को लागि र राजाबादि हरु यति खेर बौलाएका छन आलो रगत का भोका सिंह जस्तै र लाटोकोसेरो जसतो दिउसै निदाएका छन त्यसैले पनि होला चाइना ले बोलेको भाषा अझ पनि उनिहरु लाइ प्यारो नै लागेको छ । माओबादि को ढाड भाचे भन्ने हरु ले बोलिदिन्छन कि नेपालगञ्ज मा आक्रमण त्यहि ढाड भाचिएको माओबादि ले गर्यो कि कुनै अरु ले, किनकि त्यहा अझ समाचार लुकाइएको छ , पत्रकार हरुलाइ घटना स्थान जान नदिनु को पछाडिको कारण कतै घटना लाइ तोड मोड गर्न त होइन न नि ? कतै आर्मि र पुलिस मा मनोबैज्ञानिक क्षति हुन्छ भनि यि सब चाल चलेका त होइनन कोमल थापा ले ? तर जे होस हार को समाना गर्न अब राजा बादि हरु तयार रहनु पर्छ, ।अब अरु लाइ गालि गर्ने होइन , पहिला आफ्नो कमजोरि लाइ चीन्न सक्नु पर्छ ।
Read Full Discussion Thread for this article