Posted by: Gautam B. January 25, 2006
Login in to Rate this Post:
0
?
"तरिका"
पेल्न सकेन,
चोर औँला ठड्यायो
विष दलेर।
"परीक्षा"
हेरेर बसौँ,
कति झिँगा फस्ने हुन्?
मह ठानेर!