Posted by: Birkhe_Maila January 24, 2006
Login in to Rate this Post:
0
?
आहा! कस्तो मनै शान्त भयो अहिले चाइँ :)
के को साँचो डल्लि रेशम फलाम को साँचो
झुटो हैन डल्लि रेशम यो कुरा साँचो
तिमीहरु जस्तो नक्कलि मैयाँ हाम्लाई के को खाँचो
खाच्चो
तिमीहरु जस्तो नक्कलि मैयाँ हाम्लाई के को खाँचो
एउटा लाउरे गित को एक लइन है त -
पिके जब शुक्र का सजदा किया
मैखाSSSने मे
बेतलब आगई महेफिल मेरि पैमाने मे
एक धडकता हुवा दिल
एक छलकता हुवा जाम
यहि ले आते हैँ मैनोउसको(?) मैखाने मे
पिके जब शुक्र का सजदा किया
केई बुझ्तिन तै पनि यसो टाँसेको नि
:)