Posted by: nepalean January 24, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ओहो परदेशि त मिशन अस्पताल ट कति छिटो भागेर नया चौपारि बनाउन भ्याचन । दादा ले जग हाल्ने तरिका सिकाथे के रे ६ लम्बरको चौतारिमा, तेइ मेसो हालेको भे नि हुन्थ्यो । तर ठिकै छ, नया नया पर्यउ चौपारिमा, सप्पै जना जग कच्चा भो भन्दैछन केरे । अब नया मुन्छे के भनम त नि ? चौपारीको फोटु सम्म टासेको भे नि जाति नै हुन्थयो के रे । ल है दमतरि हो यसपालि ढिला हुदा चौतारिको जग अलि बिग्रियो, अर्को पटकबाट राम्ररि बनाउचु । यस पटक चै यहि कच्चा चौतारीमा रमाइलो अरम , कसो दौतरि हरु ?
Read Full Discussion Thread for this article