Posted by: Gautam B. January 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, हजुरको लगनलाई फेरि एकपटक सलाम गर्छु। सबै शेरहरु एक से एक छन्। नेपाली गजलका दुई दर्जन किताब पढ्दैछु भन्नु भएको थियो माथि। मलाई नियमहरु अलि अलि पढेर मात्रै लेखौँ जस्तो लाग्दैछ। ती दुई दर्जन किताबहरुको नाम के होला? गुरुलाई फुर्सद हुँदा यै धागोमा राख्दिन मिल्ला? अथवा बिजुली चिठ्ठीकै पनि आश गरें। र यो अनुरोध नेपे गुरुलाई पनि है।
Read Full Discussion Thread for this article