Posted by: kick January 24, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ए लौन, यो पर्देसि गोताएँले त बित्याँसै पारेच गाँठे। खुट्टो भाच्चेर मिसिन अस्पताल लओ मुन्छे कति छिटो फर्केच? खुट्टो खोच्याउँदै गरेओ काम के गतिलो अर्तो एल्ले? पैला पर्थम चौपाराओ पैलो बोलाइ त सप्पैले बुज्नि गराम्नु पर्च के रे नि! अव कोइ नये मुन्छे नआउनी भए। फेरी अर्को कुरो स्वाँठले त वरओ बुटो जै लाउन बिर्सेच। हैन के एस्तो कच्चा काम अरो है यो पर्देसिले। लौन नमे!
Read Full Discussion Thread for this article