Posted by: Ocean January 24, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हा हा हा ! आज त्यसै त्यसै मुख चिलाइच ! काकासँ बाझ्न पर्च कि क्याओ ! :) खुपै आफुलाइ मत्रै था' भ'अस्तो अर्चौ नि ! एउछिन चौताराँ आम्न नि कति गारो हो बाबा ठाकुरे ! पैसा भुनेसी थुकले टिप्चौ के रे ! चौताराँ आम्नी ट्याम त्यै डोकाँ लायो भने यौडो डोको बडी बुने नि पचासोटा रुपियाँ दाम आम्च भन्नी होला नि मनाँ त। मलै था न'भको काँ हो र ? चौतारो सौतारो भत्कादिन्चु म त रिसा झोकाँ ! नमेले नयेँ चौतारो बनाम्नि हो भनिचन के रे, के भो र मलै ! लौ बाबा कति कराम्नी ! मेराँ नी असरो पसरो तेत्तिकै छ समेल्न पर्नी ।हिँडे लौ। रात नि झमक्कै परिसकेच !
Read Full Discussion Thread for this article