Posted by: Birkhe_Maila January 24, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
*****समाचारको नाममा, बन्दूक बोकेका कातरहरु बन्द शहरका सडकलाई बलात्कार गर्छन् बहादुरीका नाममा, र निधारबाटै देश मेटिसकेकाहरु ढाका टोपी लगाऊँछन् देशभक्तिको नाममा; .......**** गजब छ गौतम जी :) धेरै चित्त बुझ्दो अनि सटिक! मलाई यो अंतिम अनुक्षेद् धेरै बलियो लाग्यो! चुनौती हो यो मेरो इतिहासको यो कालो पानालाई- अब तँसंग पाप लेखिन बाँकी हरफनै कति पो छ?! --------------------------- ***लाठी बुटको सहाराले लुक्दै छिप्दै खोर हरुमा हत्केलाले सूर्यछोपी ‘पिशाच’अन्धकार तिर लम्किरहेछ।। **** माष्टरनी नानी को यो हरफ पनि गजब छ! आजकल समसामयिक कबितालेखनको लहर आएको छ! लेख्दै जाउँ ---------------------------------------------------------- माफिया जी, खै अनुवादित त छन पक्कै पनि, तर मलाई त्यति ज्ञान भन कहाँ खोज्ने भनेर। केहि अंग्रेजीमा अनुबादित नेपाली कबिताहरु हेर्ने हो भने www.nepalikavita.com मा पनि छन। खोज्दै जाउँला नि है? :)
Read Full Discussion Thread for this article