Posted by: sajhabusaima January 24, 2006
LAU PARYO FASAD PARTY HARULAI
Login in to Rate this Post:     0       ?        
साझामा यस्ता धेरै साथि हरु छन कसैले आर्मि गाउ पस्यो भन्यो भने हे गाउ भरि लासै लास देखेको भन्ने , मलाइ त यहि कुरा को आभास भयो माथिको कुरा बाट। नत्र भने यो कुरा लाइ प्रुफ गर्ने केहि कुरा छ अथाबा केहि रेफ्रेन्स प्लिज?
Read Full Discussion Thread for this article