Posted by: Amazing January 24, 2006
Manisharu Harayeko Suchana!!!
Login in to Rate this Post:     0       ?        
खोइ त कोइ पनि छैन साझा मा, किन हो मेरो गित सुनेर नाच्न थाल्य हो जस्तो छ नि? लौ त म फेरि अर्कि गित गाउनु पर्यो।।। यस्पालि भने नेपाली गित गाउछु इशाराले बोलाऊनु पर्दैन, माया भय daraunu पर्दैन, त्यसैले नै बोलाऊन मन लाग्यो , माया भएय डराउन के खाँचो।।।।।।।।
Read Full Discussion Thread for this article