Posted by: Echoes January 23, 2006
Roman to Unicode Nepali Converter
Login in to Rate this Post:     0       ?        
" लौ, अब भने सजिलो भयो ! तर अझै मेरो तर्फबाट यौटा सुझाब, चन्द्रबिन्दुको लागि दिइएको बटन (" ^" ) जर्मन र फ्रेन्च किबोर्ड भएका कम्प्युटरमा सरसर्ती हेरेर पाउन सकिएन । त्यसैले यसको लागि अर्कै बटन (key) दिनसके म जस्ता प्रयोगकर्तालाइ सजिलो हुनेथियो ! " --Ocean We considered your suggestion and have changed the chandrabindu character from the '^' key to '**' (two asterisks). I hope this makes it a little easier on you. Thanks.
Read Full Discussion Thread for this article