Posted by: shree5 January 23, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हैन, यी काका त धर्मछाडा मुन्छै हैचन कि क्या हो? डोको बुन्नी भनेर लुकी लुकी आर्काको जनै काट्नी काम अर्चन जस्तो पो माने है मैले त ;) दादा आम्नी भे भनेर सन्जु पुनि मख्ख पर्दै नेपे दाजीको फुटो ईस्टुडियोमा जो गएर चईनी फुटो खिचाईछ । यो पाल्टा त जसरी नि लान्चु भन्थे अरे दादाले । Keep rolling...
Read Full Discussion Thread for this article