Posted by: Ocean January 23, 2006
Roman to Unicode Nepali Converter
Login in to Rate this Post:     0       ?        
लौ, अब भने सजिलो भयो ! तर अझै मेरो तर्फबाट यौटा सुझाब, चन्द्रबिन्दुको लागि दिइएको बटन (" ^" ) जर्मन र फ्रेन्च किबोर्ड भएका कम्प्युटरमा सरसर्ती हेरेर पाउन सकिएन । त्यसैले यसको लागि अर्कै बटन (key) दिनसके म जस्ता प्रयोगकर्तालाइ सजिलो हुनेथियो !
Read Full Discussion Thread for this article