Posted by: KaLaNkIsThAn January 23, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
Phewwww!!!! Aightttt, Pashupati Naath le Rakhshya garun bhandai... :D (आदे पादे नुन चादे... )

प्रतिक्षा गर मेरी मायालु

प्रतिक्षा गर मेरी मायालु समयले मानिशलाई कहाँ कहाँ पुर्याउछ कहिले हसाँउछ कहिले रुवाँउछ आँशु र हाँसोको संगमपनि गराउछ पर्खन्छन् कति आत्माहरु मायाँको धुनी बालेर x 2 झस्कन्छन कति सपना संग x2 बिपना हो कि भनेर, बिपना हो कि भनेर धैर्य गर मेरी प्रियसी समयले मानिशलाई कहाँ कहाँ पुर्याउछ .... उर्लन्छन कति खोलाहरु फर्किने आशा लिएर x2 तर्सन्छन् कति प्रेमी संग x2 धोका हो कि भनेर, धोका हो कि भनेर केहि त बोल मेरी जिन्दगी समयले मानिशलाई कहाँ कहाँ पुर्याउछ कहिले हसाँउछ कहिले रुवाँउछ, आँशु र हाँसोको संगमपनि गराउछ ...
Lyrics: -- Singer: दीपक खरेल
Read Full Discussion Thread for this article