Posted by: pkreli January 23, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
दाइले फेरि माछा को चट्नी र बोडी को तिहुन सम्झाऽऽर क्याऽऽऽऽऽ । अब क्यार्नु न क्यार्नु । तातो पानी हालेको चाउ चाउ खाएर मेलापात हिंड्दैमा ठिक्क छ । त्यसो नअरम्न हो । मन समेल्नै गारो हुन्छ के । अब माछाऽऽ चट्नी र बोडीको तिहुन सपनामा आउनी भो । नेपालाऽट आउंदा लेइदिनु होला ।
Read Full Discussion Thread for this article