Posted by: RBaral January 23, 2006
Nepe's theory on corruption
Login in to Rate this Post:     0       ?        
एमेल पाँए। ध न्यबाद । तर ... सोझो बाटो हिडेको कारणले गर्दा म कुनै pro-democracy movement -मा सहभागि हुन सकिन। कलेज गयो, पढ्यो, लोक सेवा आयोगको जाँच दियो, अनि जागिर खायो। मलाई तेस्तो pro-democracy movement-मा सरीक हुने सुबिधा प्राप्त भएन। एउटा जे भने पनि तेहि Washington DC मा भएको rally मा गएको त हो, तर म pro-democracy र pro-king दुवैमा गंए। For these reasons, my involvement in pro-democracy activities is far too limited. Please let me know my likelyhood of getting in, and I will proceed. Namaste.
Read Full Discussion Thread for this article