Posted by: world_map January 23, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
वाह गोतामे ज्यू, अत्यन्त सटीक कविता लेख्नुभो। मलाई मन परेका पंक्तिहरू: ॥॥॥इतिहासको यो कालो पानामा- एकै दिन एकै प्रहर एक हातले सञ्चार सम्मेलनको रिबन र अर्को हातले टेलिफोनको तार काटिन्छ॥॥॥ अरू पनि लेख्दै गर्नुहोला।
Read Full Discussion Thread for this article