Posted by: Ocean January 23, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
तेति मत्रै काँ को र ? जापुन देखि आउनी मुन्छे, थकै त ला'कै हुन्च के रे ! यति भा'देखुन त थकै नि मोर्लाकि भनेर तेइ दोबाटे कि छोरी ले पारेको तिनपाने नी आलिकिति जोहो अरेर राख्या र'चन !खाट का दाइने तिर लुकाऽर राख्यो र'च ! कल्ले र'च कुन्नी यति धेरै मया अर्नी दादा लाइ !
Read Full Discussion Thread for this article