Posted by: shree5 January 23, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
घराँ दादा आम्छन भनेर दादाको लागि छुट्टै कोठा तयार, ल हेर त ;) अझ छुट्टै कोठा मत्रै हो र, तो कोठाँ जानी त दैलो ठेलो पुनि छुट्टै, तो पनि लिपपोत चईनी अरेर खाटाँ कपडा हालेर सप्पै तयार बनाका छन। ल दादा, चाँडै जानुस अरे ।अझ दादाको कोठाँ त तो सय वाटको बुलाप (lightbulb) पनि जोर्नु भाको छ अरे, फुटाँ नि देखिनी रईच केरे कालो तार त । Keep rolling...
Read Full Discussion Thread for this article