Posted by: shree5 January 23, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
के को घुर्नी हो । राति राति अपुर काम हराओ केरे, अनि यै साझा छ त नि । दादा आम्नी भए भनेर पसुपति पुनि ओहोरै (अग्घोरै) खुसी छन। एउटा "झोला लेईदिन्छु भन्नुभाछन, सियो, धागो, कपडा सप्पै हाल्न मिल्नी खोपै खोपा भाको खोल्ती नै खोल्ती भाको" भन्थे ।
Read Full Discussion Thread for this article