Posted by: Gautam B. January 23, 2006
Login in to Rate this Post:
0
?
हो दादा, हामी घुरिरहदा उठ्ने होलान् दम्तरीहरु। दादाको नेपाल यात्रा राम्रो होस्। झुक्केर पनि
शानेवानीको ट्याक्टरचैँ नचढ्नु है! कम्ता दु:ख पाइन्न!