Posted by: Dada_Giri January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
यो लालेले छाडा छाडा कुरा गर्छ यार, पख अहिले मास्ट्रनी नानीले सुनिन् भुने खान्चौ - येलो काड. मेरो जस्तो अड्कलेर पो गर्नुपर्छ - हेर मैले टाँसेको फोटुमा लाजका गहनाहरु देख्यौ भने भन केरे! जति निउरी परेर हेरे नि देख्दैनौ. अनि मलाई किन येलो काड आम्छ?
Read Full Discussion Thread for this article