Posted by: Gautam B. January 22, 2006
Login in to Rate this Post:
0
?
le chef du nuitजी र मुन्द्रेजी, कविता मन पराइदिनुभएकोमा धन्यवाद।
(अनि मुन्द्रेजी, त्यो अस्ति दह्रो जान्छ भनेको त "बिजुली पानी" पो यार! त्यै क्या तो लालेले तुच्च..तुच्च पार्नी।)