Posted by: Ocean January 22, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
..बन्दूक बोकेका कातरहरु बन्द शहरका सडकलाई बलात्कार गर्छन् बहादुरीका नाममा, र निधारबाटै देश मेटिसकेकाहरु ढाका टोपी लगाऊँछन् देशभक्तिको नाममा... ----------------------------------------------------- वाह गौतम जी वाह ! गजबको दामी कविता गयो ल ! अस्ति चौतारीमा "मेरो दह्रो जाँदैछ" भन्या यसैकोलागि हो जस्तो लाग्यो नि ! (j/k) :)
Read Full Discussion Thread for this article