Posted by: nepalean January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
तेइ भ र त मुन्द्रे कुरो उठाको । घर जान लाचौ, मेरो तर्फ बाट नि चिरादिको सांगमा पाति चडाइदिए । दादा पनि घर जान लाचन के रे, राम्ररि जानु है । त्यो पखर आउनि बेलामा बिजयपुरको पुल तरेसि कुडहरको फाटबाट उत्तर तिर देखिने गामको फोटु खिचेर यइ चौतारिमा टासिदिम । तेप फोटु हेरेर चित्त बुजाउनु पर्ला नि । सिरे नि जान लाको, सप्पै जान लाका----मलाइ नि जाम जाम लाग्यो ----तर क्यार्नि तेइ नगर बसको खलासिले जस्ते ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ(जाम जाम जाम जाम नजाम) अर्ने त होला नि ।
Read Full Discussion Thread for this article