Posted by: nepalean January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ल ल रमाइलो अर्दै अरम । यो लाले ले के कुरो अरेको हो कुन्नि ? मोरो छटाको । मुइले यसो पस्चिम झ्यालट (western europian windows) हेरेको सप्पै धागा मैकैका फुल जसरि एकै ठाउमा उनिएका (unicode UTF 8) रचन । केरे सप्पैले यउचोटि पस्चिमै झ्यालबाट (western europian windows)लेख्न कस्ट अरे नया नया मुन्छेहरुलाइ सजीलो हुन्थ्यो कि?
Read Full Discussion Thread for this article