Posted by: shree5 January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
ए दादा, पहुन (प्राण) बचाए है जसरी भा नि । लाले ले कुरै बुझ्या रईन्चौ। यि गामका डाङ्ग्रेहुरले त कहाँ पखरा जानी हो र, बारीतिरै 'खोपी खेल्न' जाम भन्नी अर्थे केरे आफ्ना बेलाँ । एक दिन साँझा खोपी खेल्न जाम भने केरे जिम्माल बुढाले जो । आफ्नो त चप्ली नि पातलो-पातलो केरे, बारीको सुर्काको छेउमा पुग्नी बित्तिकै भर्खरै कोदो काटेको बारी रईच केरे, तो नलको गाँजले बेस्सरी बिझायो । जिम्माल ले भनि सावरका जुता लाका केरे, लाहुरेले देस तिरा'ट पठाईदेको । अनि म त फर्केँ, भोलि पल्ट पो त के के भाको हईच भन्नी कुरा दादाले मोतो बसम भनेर भनेका थिए के मलाई । Keep rolling...
Read Full Discussion Thread for this article