Posted by: Ocean January 22, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चौताराँ बसेर राउनीतिया कुरा मत्रै कति अर्नी र ! सपैकुरो बेलिबिस्तार अर्देकोमा नेपे दाजैलाइ धेरै धेरै धन्यावाद ! ***आफ्नो त आगिल्तिरो पुच्छारा तैपनि कुरो कसले बुझ्छा रा **** हा हा, सिरेकाजी ले नि सारै हसाम्नि गाँठे ! दादा, त्यो धाओ त साच्चै मिस्टकले गल्ति भ'र आ'जस्तो छ लौ ! अनि साच्चै नेपाल कैले जानि अरे? पैला हितकाजिया पालाँ जस्तो "दादागिरी" नअरम् है ! जमना खराप आइचन् नि अइले त ! :D जान त म नि जानि भनेको, अब डेढ महिना पछि मत्रै जान पर्ला जस्तो छ । म त नआम्नि अरि जानि हो ।
Read Full Discussion Thread for this article