Posted by: Dada_Giri January 22, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
बोल बोल हो हो आँखाहरु यो बोल्ने हो हो काखहरु किन होला हिजोआज बाटो छेक्छन् आँखाहरु हो हो आँखाहरु बतासमा उडी जान पाए पनि हुन्थ्यो बादलुको घुम्तोभित्र लुक्न पाए हुन्थ्यो हो हो हो हो हो हो बतासमा उडी जान पाए पनि हुन्थ्यो बादलुको घुम्तोभित्र लुक्न पाए हुन्थ्यो आँफु हुन्छु एकातिर अन्ै जान्छ मन नौलो लाग्छ किन आज आफ्नै रनवन बोल बोल (*`*+`*+`{*@@@) फैँचो मागौँ जस्तो लाग्छ गुराँसको लाली कैळे देखि आयो ममा लाज लाग्ने बानी हो हो हो हो फैँचो मागौँ जस्तो लाग्छ गुराँसको लाली कैळे देखि आयो ममा लाज लाग्ने बानी के हुन हो हिजोआज झनझनाउछ गाला बितेछ कि भन साथि मेरो बालपन बोल बोल हो हो आँखाहरु यो बोल्ने हो हो काखहरु किन होला हिजोआज बाटो छेक्छन् आँखाहरु हो हो आँखाहरु बोल बोल - सुक्मित गुरुगं
Read Full Discussion Thread for this article