Posted by: Birkhe_Maila January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
चित्रे मैनालाई फकाउँदै थियो। मैना पनि तामाङ्ग कि छोरि के कम थि र। दुबैको जुहारि चल्न थालो। चित्रे - हा हा हा हा आहा हा हा हा हा भुइँमा बस्दा दाग लाग्ला काखैमा बस्दा बात लाग्ला हासौँ खेलौँ नक्कली ओछ्छ्याइ दिउँला चकटी मैना - आज ता कालको केटा लाई होइ बात भन्दा मिठो क्या गर्छ हाँस खेल गर्ने मान छाइन हो बाबुले देकोलाई ब्या गर्छ चित्रे - यो केटि सारै चेपारे मुखले नाईँ नाईँ भन्दैछ हामि जस्तो केटा देखेर मनले जाउँ जाउँ गर्दै छ मैना - हात्तिको दुइ तिर पुछ्छारा भनेको काल्ले बुझ्छा रा एकछिन हाँसखेल गार्दैमा होइ घारजाम काइले हुन्छा रा चित्रे - हित्त र चित्त मिले त घरजम पक्कै भैजाला केटिलाई केटाले नलगे अरु त कसले लैजाला मैना - धक्कुमा लाउनु पार्दैना होइ भिरमा भाइँसि चार्दैना यात्तिको ठुलो संसारामा होइ तोँ मात्रै केटा हुँन्दैन चित्रे - धक्कुमा लाउनु पर्दैन भिरमा भैँसि चर्दैन यत्तिको ठुलो संसारमा होइ त मात्रै केटी हुँदैन मैना - यत्तिको ठुलो संसारमा होइ तोँ लाइ ता मोइले रोज्दैन मैना रिसाइ के रे यसरी अब कसरि फकाम्च कुन्नि चित्रे ले!
Read Full Discussion Thread for this article