Posted by: Dada_Giri January 21, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
हाम्रा लालेलाई धर्मे स्यानाबाले भान्जी देखाएछन्। "लु हिन् तँलाई लामाकेकी भान्जी देखाम्चु। एउटी केटी भिराम्चु !" भुनेर लिएर गएछन्। घराँ पुगेसी केटी त कोलातिर नुहाम्न गई भने केरे अनि छेल परेर हेर्न भुनेर लाले गयो।
Read Full Discussion Thread for this article