Posted by: sajhabusaima January 21, 2006
Royalists - DISGUSTING
Login in to Rate this Post:     0       ?        
मलाइ दुख लाग्छ केहि नेपालि दाजु, भाई अनि दिदि बहिनि हरु दिमाखि रुपमा ग्रसित भएर साझा मा गरेको ब्यबहार देख्दा तर गर्न सक्दिन केहि किनकि उनिहरु का मुख बाट छुटने वाणिहरु यति निच शब्दहरुले भरिएको हुन्छ न त त्यसमा कुनै तर्क हुन्छ न त उनि हरु लाइ थोरै मात्रामा पनि अरुको सम्मान गर्न आउछ एउटा नेपालि को नाता ले , नहारनु जेल सम्म जङ्गलका राजा हारे पछि पशु शरहको भाषाले नै यिनिहरु को शब्दकोष को जन्म भएको छ ।हेरक दिन जसै बन्ने यिनि हरु ले बनाउने नया नयाँ निक नेम को रिर्कड सायद साझा.कम मै छैन होला तर यनिहरु को प्रदुसित दिमाखमा हुन्छ । अन्त मा लोकतन्त्र पक्षधर साथिहरु हो एक एक पैसा सहयोग गरेर यि दिमाखि रुपमा ग्रसित हरुको कल्याण गरिदिनुहोस कि त्यो एक ‍एक पैसा गरेर जम्मा भएको पैसा लिएर यिनिहरु लगनखेल हस्पिटल जान सकुन आफ्नो दिमाख को उपचार कि लागि र जसले गर्दा साझा मा यस्ता निच शब्द बोलेर जित्न खोज्ने तुलसि गिरि प्रबिधी को बन्द हुनेछ सदा सदा को लागि। उहि साझाबसैमा
Read Full Discussion Thread for this article