Posted by: sajhabusaima January 21, 2006
Ganatantra ko awaj dabuna nasake pachi curfew
Login in to Rate this Post:     0       ?        
मलाइ दुख लाग्छ केहि नेपालि दाजु, भाई अनि दिद बहिनि हरु दिमाखि रुपमा ग्रसित भएर साझा मा गरेको ब्यबहार देख्दा तर गर्न सक्दिन केहि किनकि उनिहरु का मुख बाट छुटने वाणिहरु यति निच शब्ले भरिएको हुन्छ न त त्यसमा कुनै लोजिक हुन्छ न त उनि हरु लाइ थोरै मात्रामा पनि अरुको सम्मान गर्न आउछ , नहारनु जेल सम्म जङ्गलका राजा हारे पछि पशु शरहको भाषाले नै यिनिहरु को शब्दकोष बनेको हुन्छ ।हेरक दिन जसै बन्ने यिनि हरु ले बनाउने नया नयाँ निक नेम को रिर्कड सायद साझा.कम मै छैन होला तर यनिहरु को प्रदुसित दिमाखमा हुन्छ । अन्त मा लोकतन्त्र पक्षधर साथिहो एक एक पैसा सहयोग गरिदिनुहोस यि दिमाखि रुपमा ग्रसित हरु लाइ को यिनिहरु लगनखेल हस्पिटल गएर आफ्नो दिमाख को उपचार गर्न सकुन। उहि साझाबसैमा
Read Full Discussion Thread for this article