Posted by: miss_ me January 21, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
उपमा खातका खात ळास माथि टुक्राइएका मानब शरिर माथि तातो रगतको ताल माथि ‘दानव’ ताण्डबनृत्य गरिरहेछ।। पलाउदै गरेका पालुवालाई हुर्कदै गरेका मुना हरुलाई घाँटी देखि निमोठ्दै हेर ‘पशु’ चरिरहेछ।। आमालाई कुल्चदै लुछ्दै, चिथोर्दै , हुत्याउदै निर्वस्त्र गराउदै , तिखा नङ्ग्राहरुले हेर ‘कुपूत’ छेडीरहेछ।। लाठी बुटको सहाराले लुक्दै छिप्दै खोर हरुमा हत्केलाले सूर्यछोपी ‘पिशाच’अन्धकार तिर लम्किरहेछ।।
Read Full Discussion Thread for this article